राजनीति

रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन नजिकिँदै जाँदा चितवनको भरतपुरमा राजनीतिक गतिविधि र चहलपहल बढेको छ । आगामी असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि