राजनीति

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक सुरु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। आगामी प्रथम महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर बैठक बसिरहेको जनाइएको छ । बैठकमा महाधिवेशनको तयारी,