सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठामडौं   —  सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेकाे छ। सत्ता गठबन्धन बनाउँदा नेकपा एमाले र काँग्रेसबीच भएका सहमतिहरूलाई प्राथमिकतामा राख्दै सरकारले धेरैजसाे नियमित कार्यक्रमहरू नै ल्याएकाे छ।

Laxmi sunrise bank 2034

शुक्रबार संघीय संसदकाे दुबै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारका नीति तथा कार्यक्रमहरु पढेर सुनाएका थिए।

यस्ताे छ सरकारकाे नीति तथा कार्यक्रम: