के छ ‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन प्रतिवेदनमा ? (पूर्णपाठ)

काठमाडौं —  सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन्

यस्तो छ प्रतिवेदनको पूर्णपाठ