काठमाडौं — उच्च अदालत र जिल्ला अदालतका २१० न्यायाधीशहरूको सरुवा भएकाे छ। शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको हो।

जिल्ला अदालतका ८८ जना र उच्च अदालतका ११२ जना न्यायाधीशहरूकाे सरुवा भएकाे हाे।
शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको हो।
हेर्नुहोस् सूची:



