सभापति देउवाले पार्टीका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौँ —   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बढानिलकण्ठ निवास डाकेका छन्।

सभापति देउवाले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग छलफलको तयारी गरेका हुन् । सभापति देउवाले पार्टीका शीर्ष नेतासँग अनौपचारिक छलफल गर्न लागेका हुन्।

Nepatop

सभापति देउवाको निवास बूढानीलकण्ठमा छलफलको तयारी भएको छ।

छलफलमा सरकार सचालन, पार्टीको आन्तरिक स्थिति एवम् समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रीत हुने जनाइएको छ।