काठमाडौँ — नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाध्यक्षहरूको भेला बोलाएको छ।
भेलालाई प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने छन्।
_KhaYWeEYXG.gif)
ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडाध्यक्षहरू सहभागी हुने छन्।



