नेपाली शेयर मार्केटका फादर टेरेसा सिए आदित्य

काठमाडौँ, असार ३ गते । पछिलो बुल बजार पश्चात नेपालको शेयर मार्केटमा प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या एक्कासी बढेकाे छ । कति लगानीकर्ता बुल मार्केटमै फसे भने कति घट्दो मार्केट तुरुन्त बढ्ने आशामा छन् । मार्केटमा शेयर खरिद गरि फसे । यही २ बर्षको बजारमा शेयर बजारवाट पैसा गुमाएको र ऋण लिएर शेयरमा फसेका छन् । यहि कारण घर व्यवहार बिग्रेको धेरै समाचारहरु समेत सुनिए ।

पछिलो शेयर बजारको अवस्था हेर्दा नभएका अनाबश्यक आशा देखाउदै आफु संग भएको शेयर बिक्रि गर्दै नयाँ तथा सोझा लगानीकर्ताहरुलाई शेयर बिक्रि गरिरहेका छन् । घट्दो बजारमा फसाउने ट्रेण्ड देखि साना र नयाँ लगानीकर्ताहरुको लागी लड्ने, सहि राय सुझाव दिने र शेयर मार्केटका वारेमा पैरवी गर्ने सम्मका विभिन्न व्यक्तिहरु देख्न पाइएको छ !

हो त्यस्तै पछिल्लो समय लगानीकर्ताहरुको लागी आवाज उठाउने युवा आवाज हुनुहुन्छ आदित्य । आफ्नो पेशागत कुशलता र सटिक मार्केट बिश्लेषण गर्न सक्ने क्षमता हुभएका आदित्य, पछिलो समय नव प्रवेशि लगानीकर्ताहरुको लागि आशाका केन्द्र बन्नुभएकाे छ । हामीले गरेको मार्केट सर्भेमा युवा लगानीकर्ताहरुमा सायदै हुनुपर्छ सिए आदित्य वारे अन्जान लगानीकर्ता खासै भेटेनौ ।

नेपाली स्टक मार्केटमा परिचित नाम काका अर्थात केशव कोइरालावाट प्रेरित भई दोस्रो बजारमा प्रवेश गर्नुभएका आदित्यले पछिल्लो समय आफै नोक्सान व्यहोरी धेरै युवा लगानीकर्ताको नोक्सानी उठाउन सहयोग गर्नुभउको छ । सहि मार्केट विश्लेषण गरेर धेरै लगानीकर्ताहरुलाई सुशिक्षित गर्नुभएको छ ।

आफुमा भएको ज्ञान बढ्दा बढ्छ भन्ने सोच, हुनुभएका आफुलाई प्रेरणा मान्ने साथी भाई सँग केहिँ पैसासँगै कमाऔ, गुमाउन परे पनि संगै गुमाउ भन्ने असल सोचका धनि आदित्य पेशाले बैंकर समेत हुनुहुन्छ ।

सिए आदित्य सँग नजिकको सम्पर्कमा भएका लगानीकर्ताहरुको अनुसार पछिल्लो बुल बजारमा उहाँमा भएको कम्पनीहरुको विश्लेषण गर्ने क्षमता र कम्पनीको मुल्य बढ्ने ट्रेण्ड हेर्दा कतिपयले स्क्रिप्ट कुन छ भनेर सोधीखोजि गरेर समेत लगानी गर्ने गरेको देखिएको छ ।

तर अहिले समेत सिए आदित्यसँग सम्पर्कमा भएका धेरै लगानीकर्ताहरु उहाँको इमान्दारिता, सटिक विश्लेषण, सम्पूर्ण ठुला लगानीकर्ताहरु संग नियमित सम्पर्कमा भई मार्केट ट्रेण्ड बारे दिने सल्लाह, घट्दो मार्केटमा आफै नोक्सानी व्यहोरी समेत साना र नयाँ लगानी कर्ताको पुंजी नोक्सानी हुनवाट बचाउन दिएको साथ लगायतका विषयले नेपाली शेयर मार्केटका फादर टेरेसा बुझ्न सकिन्छ ।

अहिले पनि सिए आदित्य संग हजार भन्दा बढी लगानीकर्ताहरु नियमित सम्पर्कमा छन् । मार्केट विश्लेषण वारे सल्लाह लिन्छन उहाँले आफ्नो विश्लेषण तथा सल्लाहलाई बिक्रि गर्नुहुन्न । निशुल्क आफुले जानेका बुझेका र देखेका विषय वारे सबैलाई स्पष्ट पार्दिन्छन् । त्यसैले नयाँ लगानीकर्ताहरु सिए आदित्य प्रति आभारी छन् ।