काठमाडौँ – कर्णाली प्रदेश सरकारले यहाँका सात स्थानीय तहमा सञ्चालन हुने नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि रु तीन करोड ४० लाख बजेट अख्तियारी दिने निर्णय गरेको छ । आज