मुस्ताङ, – थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदीमा निर्माणाधीन (लेते–धम्पु) मोटरेबल पुलको काम लामो समयदेखि ढिलाइमा परेको छ । निर्माण कम्पनीको अल्पजनशक्ति परिचालन र बेवास्ताका कारण पटक–पटक काम अलपत्र परेको छ,