मुख्य समाचार

ओली र लेखक पक्राउविरुद्ध अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन दिने तयारी

काठमाडौँ, – केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेलगत्तै उनीहरूसँग निकट कानुन व्यवसायीहरूले कानुनी उपचारको प्रक्रिया अघि बढाएका छन् । पूर्वाग्रही ढंगले र कानुनी प्रक्रिया मिचेर दुवै नेतालाई पक्राउ