मुख्य समाचार

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ, — प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित समारोहमा शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा