मुख्य समाचार

काम नगर्ने ठेकेदार टेम्केमैयुङ गाउँपालिकाको कारबाहीमा, स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन

भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले सम्झौताअनुसार काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ मा सुरु गरिएको १५ शय्याको कोट अस्पताल निर्माण कार्य अलपत्र पारिएको भन्दै