मुख्य समाचार

मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी, – बेनी नगरपालिका–२ बगरफाँट हुँदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित हाँडेभिर–बगरफाँट–भकिम्ली सडकअन्तर्गत बगरफाँट–कोप्रे–दूधेखोला