काठमाडौँ, – नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सिंहदरबार परिसर यतिबेला सिँगारिँदै गएको छ । मन्त्रालयका गेटदेखि भित्रसम्म ‘इनडोर प्लान्ट’ राखेर हरियाली बनाइएको छ भने बगैँचामा फूल रोपेर वातावरण चिटिक्क पारिएको छ