मुख्य समाचार

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक, – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण कार्य धमाधम जारी छ । नेपालका मध्यपहाडी र पूर्वी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको प्रमुख मार्ग रहेको यस राजमार्गको