मुख्य समाचार

वडाध्यक्षले लगाए गौशाला नगरपालिका ताला

महोत्तरी – गौशाला नगरपालिकामा वडाध्यक्षसअित स्थानीयले तालाबन्दी गरिएका छन् । वडा नं. १ का वडाध्यक्ष नवीन साहको नेतृत्वमा मंगलबार नगरपालिका पुगेका स्थानीयले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका