मोरङ – एसियाली राष्ट्रलाई सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले निर्माण भइरहेको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टा–लौकही सडकखण्डमा दुई वर्षमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाअन्तर्गत आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिमतर्फ