मुख्य समाचार

महिला समूहलाई नौमती बाजा बजाउँन भ्याइनभ्याइ

दाङ – तुलसीपुर उपमहानगरपालिका–४ मजुवाकी मुना ओली यतिबेला नौमती बाजा बजाउन निकै व्यस्त छन् । जिल्लामा हुने विभिन्न सभा–सम्मेलन, विवाह, पूजाआजा तथा सांस्कृतिक कार्यक्रममा बाजा बजाउन उनलाई भ्याइनभ्याई छ ।