काठमाडौं – एउटा स्थानको सांस्कृतिक सम्पदासँग अर्को स्थानको धार्मिक–सांस्कृतिक सम्बन्ध जोडिनु काठमाडौँको अद्वितीय विशेषता भएको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताईन् । यस विशेषताको संरक्षण गर्ने दायित्वमा महानगर प्रतिवद्ध