मुख्य समाचार

नभएको बाख्रा कागजमा देखाएर अनुदान, प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालन अनुदानको नाममा पौने २४ लाख रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर