मुख्य समाचार

एक करोड ६८ लाखमा वडा कार्यालयको भवन निर्माण

बागलुङ – तमानखोला गाउँपालिका–३ मा वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । रु एक करोड ६८ लाख लागतमा निर्माण गरिएको उक्त भवनबाट निर्माण कम्पनीले हस्तान्तरण गरेपछि सेवा प्रवाह