नवलपुर – आइतबार साँझदेखि परेको शीतलहरका कारण नवलपुर जिल्लाको जनजीवन प्रभावित भएको छ । भित्री मधेसमा पर्ने यस जिल्लामा शनिबारदेखि घाम नलाग्दा जाडो बढेको भए पनि आइतबार साँझदेखि बाक्लो हुस्सुसहित