मुख्य समाचार

इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै

काठमाडौं – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइँदैछ र दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण