राजनीति

निजामती सेवा ऐनमा कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौतीको प्रस्तावप्रति संगठनहरूको आपत्ति

काठमाडौँ – सरकारले प्रस्ताव गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्न खोजिएको भन्दै ६ वटा कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् । संयुक्त प्रेस विज्ञप्ति