राजनीति

रास्वपाले घटायो सांसदहरूको लेबी, अब कति ?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूका लागि तोकिएको लेबी (पार्टी शुल्क) परिमार्जन गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सचिवालयले गरेको लेबी परिमार्जनसम्बन्धी निर्णय अनुमोदन गरेको हो