ललितपुर — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयताको मर्मअनुसार काम नभइरहेको भन्दै हरेक विषय प्रधानमन्त्रीसम्म पुग्ने वर्तमान अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै