राजनीति

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई काठमाडौंको