राजनीति

संवैधानिक परिषद्‌मा अल्पमत टार्न प्रधानमन्त्रीले ल्याए अध्यादेश, तीन सदस्यकै निर्णय मान्य हुने प्रस्ताव

काठमाडौं – सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार) सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पेस गरेको छ । उक्त अध्यादेशमा परिषद्को गणपुरक संख्या र निर्णय प्रक्रियामा परिवर्तन गर्दै प्रधानमन्त्रीसहित तीन सदस्यले दिएको