काठमाडौं – प्रतिनिधिसभा को बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। संघीय संसद सचिवालय का अनुसार आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची