राजनीति

जनआन्दोलन दिवस आज : पञ्चायती व्यवस्था अन्त्य भएको ऐतिहासिक दिनको सम्झना

काठमाडौं – नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदैछ । विसं २०४६ चैत २६ गते ३० वर्षदेखि कायम रहेको पञ्चायती शासन व्यवस्थाको