स्वास्थ्य / शिक्षा

भद्रपुर अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

झापा – झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ। विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास