आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने बताइएको छ। पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने लगायतको निर्णयहरु गरेको थियो।