काठमाडौँ— काठमाडौं उपत्यकामा लामो समयपछि वर्षा भएको छ। बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा हावाहुरी र चट्यासहित वर्षा भइरहेको छ। वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण केही मात्रामा घट्ने अपेक्षा गरिएको छ।
तस्बिरहरू—