मुख्य समाचार

कोइला अभावले सङ्कटमा ऐतिहासिक टक्सार धातु उद्योग

भोजपुर – औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजारमा पुस्तौँदेखि चल्दै आएको परम्परागत धातु उद्योग पछिल्लो समय कोइला अभावका कारण गम्भीर सङ्कटमा पर्दै गएको छ । कांस,