काठमाडौं – काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछि महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिन