मुख्य समाचार

बालेनले सिमित व्यक्तिलाई प्रयोग गर्न दिएको महानगरको लिफ्ट सुनीता डंगोलले सबैका लागि खुलाइन्

काठमाडौं – काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा ‘भीआइपी लिफ्ट’ भनेर चिनिने लिफ्ट अब सर्वसाधारण सेवाग्राहीले पनि प्रयोग गर्न पाउने भएका छन् । यसअघि पासवर्डका कारण सीमित व्यक्तिले मात्र प्रयोग गर्न पाउने