मुख्य समाचार

वातावरण निरीक्षकको विवरण उपलब्ध गराउन सबै पालिकालाई पत्राचार

काठमाडौँ, – देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहअनुसार सङ्घीय मामिलाले