मुख्य समाचार

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही – सर्लाहीको हरिवन नगरपालिकास्थित हरिवन–१ भोक्टेनीमा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भोक्टेनीका बासिन्दाले अहिले दैनिक सहज रूपमा स्वच्छ