मुख्य समाचार

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहले आज जवाफ दिने

काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने कार्यसूची रहेको