मुख्य समाचार

‘समन्वय बिना समृद्धि सम्भव छैन’ : सुदूरपश्चिम कचहरीमा विकास, सङ्घीयता र पहिचानमाथि बहस

धनगढी – धनगढीमा शनिबारदेखि सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ मा सहभागी वक्ताहरूले प्रदेशको आर्थिक समृद्धिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन् । ‘सुदूरपश्चिम प्रदेशको