राजनीति

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, मिटरव्याज पीडितसँग वार्ताका लागि समिति गठन

काठमाडौं, — सरकारले मिटरव्याज पीडितका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित विभिन्न सातवटा निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा