मन्त्रिपरिषद बैठकका २० निर्णय

काठमाडौँ —  सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबारको मन्त्रिपरिषदको बैठकले आचार्यलाई राखेपको उपाध्यक्ष नियुक्त गरेको हो । रुपन्देहीका आचार्य एमाले निकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।

Laxmi sunrise bank 2034

पूर्णपाठ-