धनियाँ बेचेर वार्षिक तीन लाख

काठमाडौँ, चैत ११ गते । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । बेनी नगरपालिका–२ खबराका...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्ने

काठमाडौँ, चैत ११ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पु-याउनुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको...

अध्यक्ष र उपाध्यक्षको विवादका कारण सेवाग्राही मर्कामा, आफू अनुकुल हाकिम ल्याउन होडबाजी

सिरहा, चैत १० गते । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको होडबाजीका कारण सेवाग्राही मर्कामा परेका छन् । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी यादवको विवादले हत पार...

मिथिलामा वासन्ती छठ पर्व सुरु

काठमाडौँ, चैत ११ गते । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन...

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ, चैत १० गते । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी...

अध्यक्ष र उपाध्यक्षको विवादका कारण सेवाग्राही मर्कामा, आफू अनुकुल हाकिम ल्याउन होडबाजी

सिरहा, चैत १० गते । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको होडबाजीका कारण सेवाग्राही मर्कामा परेका छन् । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष...

स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री

कास्की, चैत १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई...

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

काठमाडौँ, चैत १० गते । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो...

डोल्पा अस्पतालको पीडा : सडक र पुल नहुँदा एम्वुलेन्स भेरी पारी थन्कियो

डोल्पा, चैत ९ गते । जिल्ला अस्पताल डोल्पामा दुइ वटा एम्वुलेन्स छन् तर अस्पताल सम्म जान र आउन भने पाउदैनन् ।अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्वुलेन्स भेरी...

वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

भूमिराज पिठातोली बझाङ, चैत ७ गते । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि...