थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध (तस्विरहरू)

काठमाडौं — काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ। मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो। यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न...
६ बुँदे प्रष्टीकरण दिँदै बालेनले भने– सुशासनका लागि जोसँग जुध्नु परे तयार छु

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसम्बन्धि विवादमा ६ बुँदे प्रष्टीकरण दिएका छन्। महानगरपालिकाविरुद्ध भ्रम फैलाइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका छन्। महानगरपालिका साढे दुई महिनादेखि प्रशासकीय...
‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तक लोकार्पणमा ओली र विद्यामा देखियो हार्दिकता

काठमाडौं — पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको आज लोकार्पण भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुस्तक लोकार्पण गरेकी हुन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी...