प्रधानमन्त्री बेइजिङमा : परराष्ट्रसचिवस्तरका उपमन्त्रीद्वारा स्वागत 

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका क्रममा आज साँझ बेइजिङ पुगेका छन्। उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। नेपालका लागि चिनियाँ राजदूत...

कीर्तिपुरमा पाँच वडाको मतगणना सकियो, कांग्रेसका डंगोललाई ५४६ मतको अग्रता

काठमाडौँ  — कीर्तिपुर नगरपालिका प्रमुखको निर्वाचन अन्तर्गत पाँच वडाको मतगणना सकिएको छ। पछिल्लो मतगणना अनुसार पाँच वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोलले दुई हजार ९३० मतसहित अग्रता लिइरहेका छन्। डंगोललाई नेकपा (एमाले)का...

आफ्नाे सांसदलाई कारबाही नगरेपछि जनमत पार्टीले माग्याे सभामुखकाे राजीनामा

काठमाडौँ  —  डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ। पार्टीबाट समानुपातिक सांसद बनेकी गोमा लाभ सापकोटालाई कारबाही नगरेकाे भन्दै जनमतले सभामुखको राजीनामा मागेको हो। पार्टी प्रवक्ता शरद सिंह यादवले...

प्रधानमन्त्री बेइजिङमा : परराष्ट्रसचिवस्तरका उपमन्त्रीद्वारा स्वागत 

काठमाडौँ  — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका क्रममा आज साँझ बेइजिङ पुगेका छन्। उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत...

नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौँ  —  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्थामा कुनै परिवर्तन नगरी मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा...

उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ

काठमाडौँ  — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन्। भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहकार्य...

ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

काठमाडौँ  —  मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् । माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो...

कम्बोडिया पुगेर सीके राउतले गरे प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ — एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)को १२औँ साधारण सभामा भाग लिन कम्बोडिया पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका...

कीर्तिपुरमा पाँच वडाको मतगणना सकियो, कांग्रेसका डंगोललाई ५४६ मतको अग्रता

काठमाडौँ  — कीर्तिपुर नगरपालिका प्रमुखको निर्वाचन अन्तर्गत पाँच वडाको मतगणना सकिएको छ। पछिल्लो मतगणना अनुसार पाँच वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोलले दुई हजार ९३० मतसहित अग्रता...

स्याङ्जाको पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुलको उद्घाटन

काठमाडौँ  — स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १३ र अर्जुनचौपारी गाउँपालिका वडा नं १ जोड्ने ठाडाखेतस्थित बक्स कल्भर्ट मोटरेवल पुलको उद्घाटन गरिएको छ । नेपाली कांग्रेसमा जिल्ला सभापति एवं...

मानसिक स्वास्थ्य समस्या जटिल बन्दै लुम्बिनी प्रदेश

रुपन्देही— लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य...