टीकापुर काण्डमा जालझेल थियो, रेशमलाई मैले नै छुटाएको हुँ- प्रचण्ड

कैलाली — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर काण्डमा रेशम चौधरीलाई फसाउन जालझेल भएको दाबी गरेका छन्। कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै...
कांग्रेस–एमालेले लगाए सांसदलाई ह्वीप

काठमाडौं — सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (बुधबार) बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्। बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित...
राम्रो काम गर्न खोज्दा विरोध गर्ने र झुटो आरोप लगाउने लहर चल्यो- ओली

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलनको ७८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले...