काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारद्वारा पद बहाली

काठमाडौं, माघ १० गते । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गर्नुभएको छ । माघ ३ गतेको उहाँ राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिकामा सरुवा हुनुभएको थियो । निवर्तमान...

भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन

काठमाडौँ, माघ १० गते । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म रू २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन...

बूढीगण्डकी जलविद्युत् : लगानी ढाँचा टुङ्गो लाग्यो, पूर्वाधार करमार्फत रु एक खर्ब ७९ अर्ब उठाइने

काठमाडौँ, माघ १० गते । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ । सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुट्याउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब...

सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प

बागलुङ, माघ १० गते । पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको...

सूर्योदय नगरपालिकामा ‘मेयरसँग बालबालिका कार्यक्रम’

इलाम, माघ २ गते । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता...

वीरगन्ज महानगरले उठायो रु छ लाख जरिवाना

वीरगन्ज, कात्तिक १५ गते । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत...

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

काठमाडौं, मंसिर २५ गते । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पु¥याउन गाह्रो’ शीर्षकमा...

व्यावसायिक माछापालनमा रमाउँदै अध्यक्ष गुरुङ

गोरखा, पुस ११ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको...

स्थानीय तहसँग छलफल गर्दै लुम्बिनी प्रदेशसभा

लुम्बिनी, पुस २६ गते । लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा...

हुम्लाको तापक्रम माइनस १०

सिमकोट, माघ १० गते । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन्...

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

सुदूरपश्चिम, पुस ५ गते । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने...