उपप्रमुख डङ्गोलद्वारा मंकाः खलःको भवन उद्घाटन

काठमाडौँ, भदौ ३० गते । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न नेपाल भाषा मंकाः खलःको नवनिर्मित भवनको आज महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले  उद्घाटन गर्नुभयो । महानगरपालिकाको करिब १० करोड पचास लाख रुपैयाँको लागतमा २६...

ढोरपाटनमा मगर भाषा लोप हुँदै

ढोरपाटन, भदौ ३० गते ।  दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको...

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग निवेदन माग

काठमाडौँ, भदौ २९ गते । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ । आयोगले यसका लागि ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको...

एन आई सी एशिया बैंकद्वारा ३०.५२६३ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, भदौ २९ गते । एनआई सी एशिया बैकले यसै आर्थिक वर्ष २०७९÷८० को लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले सो मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...

नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथग्रहण

काठमाडौं, भदौ २२ गते । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो...

सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

सर्लाही, भदौ २९ गते । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन्...

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

कास्की, भदौ १९ गते । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै...

सियारी गाउँपालिकाको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम 

लुम्बिनी, भदौ २२ गते ।  रुपन्देहीको सियारी गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच पु-याउने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण ज्येष्ठ नागरिक, अशक्त र...

कर्णाली प्रदेशमा तीन वर्षमा ७९ कि.मि. सडक कालोपत्र

कर्णाली, भदौ २४ गते । तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । दस जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा...

कर्मचारी निलम्बनमा परेपछि पालिकाको काम प्रभावित

कञ्चनपुर, भदौ २६ गते । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि...