यस्तो रह्यो नेम्वाङको अन्तिम बिदाइ

काठमाडौँ, भदौ २८ गते । तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको...

विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस : गोकर्णमा साढे तीन लाख बढी भक्तजन

काठमाडौँ, भदौ २८ गते । भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने...

काठमाडौं महानगरका  मेयर शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा

काठमाडौँ, भदौ २८ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुभएको छ । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र...

विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस : गोकर्णमा साढे तीन लाख बढी भक्तजन

काठमाडौँ, भदौ २८ गते । भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ । पर्वमा...

नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथग्रहण

काठमाडौं, भदौ २२ गते । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो...

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी, भदौ ११ गते ।  उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक...

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

कास्की, भदौ १९ गते । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै...

सियारी गाउँपालिकाको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम 

लुम्बिनी, भदौ २२ गते ।  रुपन्देहीको सियारी गाउँपालिकाले नागरिकलाई स्वास्थ्य सेवामा निःशुल्क पहुँच पु-याउने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाले गाउँपालिकाभित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण ज्येष्ठ नागरिक, अशक्त र...

कर्णाली प्रदेशमा तीन वर्षमा ७९ कि.मि. सडक कालोपत्र

कर्णाली, भदौ २४ गते । तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । दस जिल्लाको सडक कालोपत्रसम्बन्धी समीक्षा...

कर्मचारी निलम्बनमा परेपछि पालिकाको काम प्रभावित

कञ्चनपुर, भदौ २६ गते । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि...